नेपालमा पछिल्लो २४ घण्टामा १२ जनाले घुमाए कोरोना संक्रमणबाट ज्यान – Samacharpati
Samacharpati
बुधबार, मंसिर १०, २०७७
  • होमपेज
  • नेपालमा पछिल्लो २४ घण्टामा १२ जनाले घुमाए कोरोना संक्रमणबाट ज्यान

नेपालमा पछिल्लो २४ घण्टामा १२ जनाले घुमाए कोरोना संक्रमणबाट ज्यान

नेपालमा पछिल्लो २४ घण्टामा १२ जनाले घुमाए कोरोना संक्रमणबाट ज्यान

काठमाडौँ,  । नेपालमा पछिल्लो २४ घण्टामा १२ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान मुमाएका छन् । योसंगै कोरोना संक्रमणबाट ज्यान जाने मानिसको संख्या ७३९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । त्यस्तैगरी आज २३२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९२ हजार १६६ पुगेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका