तालबाराही आरति संचालनमा आउने तयारी–Samacharpati
Samacharpati
शुक्रबार, कार्तिक ७, २०७७
  • होमपेज
  • तालबाराही आरति संचालनमा आउने तयारी

तालबाराही आरति संचालनमा आउने तयारी

तालबाराही आरति संचालनमा आउने तयारी

पोखरा, ३० असोज । फेवा तालको आडमा संचालित तालबाराही आरति भोलिबाट संचालनमा आउने तयारी भएको छ ।

कोरोना भाइरस (कोभिड -१९) को कारण ७ महिना लकडाउनले विभिन्न ब्यापार ब्यबसाय संगै मन्दिरहरु पनि बन्द भएका थिए । फेवा तालको आडमा रहेको तालबाराही आरतिपनि अछुतो हुन सकेन त्यसैले सरकारले गरेको लकडाउन लाइ मध्यनजर गर्दै ७ महिना बन्द भएको थियो ।

सुरु हुदा घटस्थापनाबाट संचालनमा आएको आरति ७ महिना पछि फेरी घटस्थापनाबाटै संचालनमा आउने ताल बाराही आरति सेवा समितिका अध्यक्ष गिरिराज अधिकारीले जानकारी दिनु दिनुभयो

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका