यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर–Samacharpati
Samacharpati
शुक्रबार, कार्तिक ७, २०७७
  • होमपेज
  • यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ३० असाेज । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११७.१२ रुपैयाँ रहेको छ भने बिक्री दर ११७.७२ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५१.९ रुपैयाँ रहेको छ भने बिक्री दर १५२.६८ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १३७.१५ रुपैयाँ रहेको छ भने बिक्री दर १३७.८५रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८२.६१ रुपैयाँ रहेको छ भने बिक्री दर ३८४.५७ रुपैयाँ रहेको छ ।

यूएईको दिरामको खरिद दर ३१.८९ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.०५ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१.२२ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.३८ रुपैयाँ रहेको छ ।

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका