गण्डकी प्रदेशमा बिहानै थपिए यति काेराेना संक्रमित, संक्रमितकाे संख्या ५४३४ पुग्याे–Samacharpati
Samacharpati
शुक्रबार, कार्तिक ७, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा बिहानै थपिए यति काेराेना संक्रमित, संक्रमितकाे संख्या ५४३४ पुग्याे

गण्डकी प्रदेशमा बिहानै थपिए यति काेराेना संक्रमित, संक्रमितकाे संख्या ५४३४ पुग्याे

गण्डकी प्रदेशमा बिहानै थपिए यति काेराेना संक्रमित, संक्रमितकाे संख्या ५४३४ पुग्याे

पाेखरा, ३० असाेज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४३४ पुगेको छ । चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा २५ जना काेराेना संक्रमित   र  क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा ५३ जना  काेराेना संक्रमितहरु थपिएका छन ।

गण्डकी प्रदेशमा थपिने काेराेना संक्रमित  नवलपरासी  देवचुली, गैडाकाेट र कावासाेतिका २३ जना, गाेर्खाका १ जना, लम्जुङका १ जना गरी २५ जना रहेका छन् ।

गोरखा जिल्ला र लमजुङ जिल्लाका संक्रमित उपचारको लागि चितवन मेडिकल कलेजमा जानुभएको हो । उहाँहरु सोहि अस्पतालको आईसोलेसनमा बस्नुभएको छ ।

अन्य सबैजना contact tracing बाट पहिचान हुनुभएको हो । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका