आज ताेलामा कति पुग्याे सुनचाँदी काे मुल्य–Samacharpati
Samacharpati
शुक्रबार, कार्तिक ७, २०७७
  • होमपेज
  • आज ताेलामा कति पुग्याे सुनचाँदी काे मुल्य

आज ताेलामा कति पुग्याे सुनचाँदी काे मुल्य

आज ताेलामा कति पुग्याे सुनचाँदी काे मुल्य

काठमान्डाैँ, २९ असाेज । नेपाली बजारमा साताको अन्तिम दिन सुनको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९४ हजार निर्धारण गरिएको छ । आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १२०० रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका