सुनको मुल्य घट्यो – Samacharpati
Samacharpati
बुधबार, मंसिर १०, २०७७

सुनको मुल्य घट्यो

सुनको मुल्य घट्यो

नेपाली बजाारमा आज सुनको मुल्य घटेको छ । हिजो छापावाला सुनको मुल्य प्रतितोला ९५ हजार १०२. ४२ कारोबार भएको मा आज मुल्य घटेर ९४ हजार ५०० कायम भएको छ । तेजाबी सुनको मुल्य पनि घटेको छ हिजो तोलाको ९४ हजार ६००. ८७ थियो भने आज घटेर प्रतितोला ९४ हजार कायम भएको छ।

यस्तैगरी चाँदि को मुल्यमा पनि गिरावट आएको छ । हिजो एक हजार २२४ .७२ ले कारोबार भएकोमा आज प्रतितोला १२०५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । छापावाला सुनमा प्रतितोला रु ६०२ , तेजाबी सुनमा रु ६०० र चाँदिमा रु १९ ले घटेको छ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका