सनराइजको खरायो – Samacharpati Samacharpati सनराइजको खरायो – Samacharpati
Samacharpati
सोमवार, चैत्र ३०, २०७७

सनराइजको खरायो

सनराइजको खरायो
फोटो/रोबर्ट घिमिरे

पोखराको नयाँबजारमा रहेको सनराइज ड्राइभिङ स्कुलमा चर्दै गरेको खरायो । कोरोनाका कारण भिड र होहल्ला नहुने भएपछि यसरी पशुपक्षीहरु निर्वाध हिडडुल गर्न पाइरहेका छन् । कोरोना भाइरसको महामारीका कारण ड्राइभिङ स्कुलमा विद्यार्थीको चाप कम छ । लाइसेन्सको ट्रायल नखुलेकोले पनि सिक्नेहरुको चाप नभएको बताइएको छ । दशैं पछि ट्रायल खुल्ने सरोकारवालाहरुको विश्वास रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका