fbpx

नुवाकोटमा कुटपिट गरी फरार भएका युवकहरु पक्राउ

author

समाचारपाटी

९ महिना अगाडि

नुवाकोट । नुवाकोटमा प्रहरीले कुटपिट गरी फरार भएका युवकहरु पक्राउ गरेको छ। चोरीका घटनामा संलग्नहरुलाई समेत पक्राउ गरेको छ। बिदुर नगरपालिका ९ प्लास्टरमा साउन ५ गते शुक्रबार राती सांढे नौ बजे बिदुर ८ का २६ वर्षीय सुमन आले मगरलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाइ फरार रहेको घटनामा संलग्न व्यक्तिमध्ये दुई जनालाई पक्राउ गरी मुद्धा दायर गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

कुटपिटमा संलग्न  धादिङको सत्यदेबी स्थायी घर भई हाल नुवाकोट बिदुर नपा ९ प्लास्टर बस्ने २६ वर्षीय  अनन्त तामाङ र सोही स्थानका २५ वर्षीय अमिर तामाङलाई  पक्राउ गरी नुवाकोट जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दा कसूर शीर्षकमा म्याद थप भइ थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयाे।

चोरीका मोबाइलसहित युवकलाई प्रहरीले पक्राउ गरेको छ। गत असार ११ गते  सूर्यगढी गाउँपालिका ५ मा मोबाइल चोरी गर्ने लिखु गापा ४ का २३ वर्षीय जुनिल राईलाई  चोरीका चार थान मोबाइलसहित लिखु गापा ६ थानसिंङबाट पक्राउ गरिएको र नुवाकोट जिल्ला अदालतबाट चोरी सम्बन्धिीमुद्दामा म्याद थप भइ थप अनुसन्धान कार्य भइरहेको नुवाकोट प्रहरीले जनाएको छ।


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

१७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने