धेरै पछि सुन्न पाइयो राम्जी खाँणको आवाजमा यती मिठो बियोगान्त गीत (भिडियो सहित) – Samacharpati
Samacharpati
शनिबार, मंसिर १३, २०७७
  • होमपेज
  • धेरै पछि सुन्न पाइयो राम्जी खाँणको आवाजमा यती मिठो बियोगान्त गीत (भिडियो सहित)

धेरै पछि सुन्न पाइयो राम्जी खाँणको आवाजमा यती मिठो बियोगान्त गीत (भिडियो सहित)

धेरै पछि सुन्न पाइयो राम्जी खाँणको आवाजमा यती मिठो बियोगान्त गीत (भिडियो सहित)

लक्ष्मी भुजेल सानुको पहिलो लोक दोहोरी एल्बम भाग्यमा नै छैन सार्बजनिक भएको छ । रामजी खांड र लक्ष्मी भुजेल सानुको संयुक्त स्वर रहेको गीतको शब्द तथा लय सिर्जना भने दिपक अधिकारीले गरेका छन ।

गीतमा तारानाथ आचार्यले संगीत संयोजन गरेका छन । समीर रामदामले रेकर्ड गरेको गीतलाई डिजिटल स्टार पोखरामा रेकर्ड गरिएको हो भने मालश्री स्टुडियो काठमाडौंमा मास्टरिङ्ग गरिएको हो ।

तारानाथ आचार्यले निर्देशन गरेको गीतको भिडियोमा टिकटक भाइरल रोजी लामिछाने र रमेश अधिकारीको उत्कृष्ट अभिनय देख्न सकिन्छ । गणेश सापकोटाले छायांकन गरेको गीतको सम्पादन समिर रामदामले गरेका हुन भने सुबाश अमगाईले रंग संयोजन गरेका हुन |

गीतको पुरै भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस् :-

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका