गण्डकी प्रदेशमा ९ जना काेराेना संक्रमित थपिएसँगै संक्रमितकाे संख्या ३९४९ पुग्याे–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा ९ जना काेराेना संक्रमित थपिएसँगै संक्रमितकाे संख्या ३९४९ पुग्याे

गण्डकी प्रदेशमा ९ जना काेराेना संक्रमित थपिएसँगै संक्रमितकाे संख्या ३९४९ पुग्याे

गण्डकी प्रदेशमा ९ जना काेराेना संक्रमित थपिएसँगै संक्रमितकाे संख्या ३९४९ पुग्याे

पाेखरा, १५ असाेज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३९४९ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ  ९ जना काेराेना संक्रमितहरु थपिएका छन ।

गण्डकी प्रदेशमा अहिले थपिने काेराेना संक्रमित बाग्लुङ काठेखाेलाका चार जना, तनहुँ  सुक्लागण्डकीका पाँच जना गरी नाै जना रहेका छन् ।

संक्रमित सबैजना contact tracing बाट पहिचान भएका हुन ।  संक्रमित सबैलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको  छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका