गण्डकी प्रदेशमा थपिए ११ जना नयाँ काेराेना संक्रमित–Samacharpati
Samacharpati
बुधबार, कार्तिक ५, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा थपिए ११ जना नयाँ काेराेना संक्रमित

गण्डकी प्रदेशमा थपिए ११ जना नयाँ काेराेना संक्रमित

गण्डकी प्रदेशमा थपिए ११ जना नयाँ काेराेना संक्रमित

पाेखरा, १५ असाेज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३९२१ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ११ जना नयाँ काेराेना संक्रमित थपिएका छन । गण्डकी प्रदेशमा थपिने काेराेना सक्रंमित नवलपरासी देवचुली र कावासाेती का पाँच जना, बाग्लुङ निसिखाेला र गलकाेटका ६ जना  गरी एघार जना रहेका छन ।

बाग्लुङ जिल्ला, निसिखोलाका तिनैजना भारतबाट र गल्कोट-४ का २७ बर्षीय पुरुष रौतहट जिल्लाबाट आएका हुन । नवलपरासी (ब.सु.पू) जिल्ला, देबचुली-२ का ४३ बर्षीय पुरुष सोहि वार्ड कार्यालयमा कार्यरत रहेका थिए ।

अन्य सबैजना contact tracing बाट पहिचान भएका हुन । संक्रमित सबैलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको  छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका