गण्डकी प्रदेशमा थपिए ३० जना नयाँ काेराेना संक्रमित–Samacharpati
Samacharpati
बुधबार, कार्तिक ५, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा थपिए ३० जना नयाँ काेराेना संक्रमित

गण्डकी प्रदेशमा थपिए ३० जना नयाँ काेराेना संक्रमित

गण्डकी प्रदेशमा थपिए ३० जना नयाँ काेराेना संक्रमित

पाेखरा, १४ असाेज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८६३ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा

३० जना नयाँ काेराेना संक्रमितहरु थपिएका छन । गण्डकी प्रदेशमा थपिने काेराेना संक्रमित नवलपरासी गैडाकाेटका  २८ जना, कास्की अन्नपूर्णका एक जना, गाेर्खा  आरूघाटका एक जना गरी तीस जना संक्रमित रहेका छन ।

सबै संक्रमित contact tracing बाट पहिचान भएका हुन ।  संक्रमित सबैलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको  छ ।

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका