गण्डकी प्रदेशमा थपिए २३ जना काेराेना संक्रमित–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा थपिए २३ जना काेराेना संक्रमित

गण्डकी प्रदेशमा थपिए २३ जना काेराेना संक्रमित

गण्डकी प्रदेशमा थपिए २३ जना काेराेना संक्रमित

पाेखरा, १३ असाेज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८३३ पुगेको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरा र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ २३ जना काेराेना संक्रमितहरु थपिएका छन् ।

गण्डकी प्रदेशमा थपिने काेराेना संक्रमित नवलपरासि, तनहुँ, स्याङजा र कास्की का रहेका छन् । थपिएका सबैजना संक्रमित contact tracing बाट पहिचान भएका हुन ।

संक्रमित सबैलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भइरहेकाे छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका