fbpx

आईपीएल क्रिकेटमा आज राजस्थान र हैदराबाद, बेङ्लोर र मुम्बई खेल्दै

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछ । आज हुने पहिलो खेलमा दिउँसो पौने ४ बजे राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।

यो खेल हैदराबादमा हुनेछ ।

त्यस्तै, आजको दोस्रो खेलमा रोयल च्यालेञ्जर्स बेङ्लोर र मुम्बई इन्डियन्स खेल्दैछन् ।

बेङ्लोर र मुम्बईको खेल बेङ्लुरुमा बेलुका पौने ८ बजे सुरु हुनेछ । यसअघि हिजो भएको पहिलो खेलमा पञ्जाब किङ्ग्सले कोलकता नाइट राइडर्सलाई डीएल पद्धतिमा ७ रनले तथा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले हराएको थियो ।

अस्ति शुक्रवारदेखि सुरु भएको १६औँ संस्करणको आईपीएल क्रिकेटमा १० टोली सहभागी छन् । उद्घाटन खेलमा गुजरातले चेन्नईलाई हराउँदै विजयी सुरुवात गरेको थियो । लखनउ, गुजरात र पञ्जाबको अङ्कतालिकामा समान २ अङ्क छ ।


काठमाडौं

बुधबार, बैशाख १२, २०८१

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

Omoda Nepal

https://omodanepal.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन