माेरङमा थपिए एकैदिन १३० जना कोरोना संक्रमित – Samacharpati Samacharpati माेरङमा थपिए एकैदिन १३० जना कोरोना संक्रमित – Samacharpati
Samacharpati
शनिबार, फाल्गुन १५, २०७७
  • होमपेज
  • माेरङमा थपिए एकैदिन १३० जना कोरोना संक्रमित

माेरङमा थपिए एकैदिन १३० जना कोरोना संक्रमित

माेरङमा थपिए एकैदिन १३० जना कोरोना संक्रमित

काठमाडौं, १२ असाेज ।  मोरङमा एकैदिन १३० जना कोरोना संक्रमित थपिएका छन् । कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको स्वाब परीक्षणमा मोरङका विभिन्न स्थानमा थप एक सय ३० जना थपिएका हुन् ।

संक्रमित हुनेमा ५१ महिला र ७९ पुरुष रहेका छन् । यो संख्या मोरङमा एकैदिन संक्रमित हुनेको हालसम्मकै धेरै हो ।

यो सँगै मोरङमा संक्रमितको संख्या २ हजार एक सय ८६ पुगेको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ४३६ पुगेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका