पोखराका यी स्थानमा आज विद्युत आपुर्ति बन्द हुदै – Samacharpati
Samacharpati
शनिबार, कार्तिक १५, २०७७
  • होमपेज
  • पोखराका यी स्थानमा आज विद्युत आपुर्ति बन्द हुदै

पोखराका यी स्थानमा आज विद्युत आपुर्ति बन्द हुदै

पोखराका यी स्थानमा आज विद्युत आपुर्ति बन्द हुदै

पोखरा, ११ असोज । पोखरा क्षेत्रका केही स्थानमा आज बिधुत आपूर्ति बन्द हुने भएको छ ।

तातोपानी फिडरमा मर्मत संभार तथा कटिङ कार्य गर्ने भएकाले बिहान १० बजे देखी साझँ ५ बजे सम्म आपूर्ति बन्द हुने भएको हो । तातोपानी फिडर अन्तरगत बिधुत बन्द हुने क्षेत्रहरुमा फलबारी, के.आई.सि पुल लामाचौर भलाम काहु अर्मला सिल्दुजुरे पुरन्चौर लाहाचोक भुर्जुङखोला तथा मनिपाल हस्पिटल लगाएतका क्षेत्रहरुमा बिधुत आपूर्ति बन्द हुने पोखरा बितरण केन्द्र मालेपाटन पोखरा द्धरा जारी सुचना उल्लेख रहेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका