पोखरामा थपिए ६ जना नयाँ काेराेना संक्रमित–Samacharpati
Samacharpati
बुधबार, कार्तिक ५, २०७७
  • होमपेज
  • पोखरामा थपिए ६ जना नयाँ काेराेना संक्रमित

पोखरामा थपिए ६ जना नयाँ काेराेना संक्रमित

पोखरामा थपिए ६ जना नयाँ काेराेना संक्रमित
पाेखरा, ५ असाेज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४०८ पुगेको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरा र क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ६ जना नयाँ काेराेना संक्रमितहरु थपिएका छन ।
गण्डकी प्रदेशमा थपिने काेराेना संक्रमित कास्की जिल्ला माछापुच्छ्रे -३ का एक जना , पाेखरामहानगरपालिकाका -१२ का एक पुरूष,  १० का एक पुरूष , ८ का एक महिला, २५ एक पुरूष , ५ का एक पुरूष गरि पाेखरामहानगरपालिकामा ५ जना थपिएका छन ।
कास्की जिल्ला, माछापुच्छ्रे-३ का ५७ बर्षीय पुरुष contact tracing बाट पहिचान भएका हुन , भने अन्य सबै व्यक्ति पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा कोरोना परिक्षणको लागि आएका थिए । थपिएका  सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका