गायक सुरेन्द्र राईको एकान्त मा एल्बममा समावेस गीत ''तिम्रो छेउमा बस्दा'' सार्वजनिक–Samacharpati
Samacharpati
सोमवार, कार्तिक ३, २०७७
  • होमपेज
  • गायक सुरेन्द्र राईको एकान्त मा एल्बममा समावेस गीत ”तिम्रो छेउमा बस्दा” सार्वजनिक

गायक सुरेन्द्र राईको एकान्त मा एल्बममा समावेस गीत ”तिम्रो छेउमा बस्दा” सार्वजनिक

गायक सुरेन्द्र राईको एकान्त मा एल्बममा समावेस गीत ”तिम्रो छेउमा बस्दा” सार्वजनिक

काठमाडौं, ४ असाेज । २०७५ सालमा रेडियो नेपालमा स्वर परिक्षर्ण पास गरेका थिए प्रतिभाशाली गायक सुरेन्द्र राई पछिल्लो समय गीतसंगीतको क्षेत्रमा आफूलाई निकै समर्पित गरिरहेका छन् ।

गायक सुरेन्द्र राईको ‘एकान्त माू एल्बममा समावेस गीत ”तिम्रो छेउमा बस्दा” आइतबारबाट रामशोभा राई अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

लकडाउन खुकुलो भएसँगै सामाजिक दुरी कायम गरेर निर्माण गरिएको सुरेन्द्र राई र शिला राईको स्वर रहेको म्युजिक भिडियोमा निर्माता राम शोभा राई रहेका छन् ।

भिडियोमा मण्डल थेबे र सिर्जना निङ्गलेखुले अभिनय गरेका छन् । सुरेन्द्र राई र शिला राईको स्वर रहेको गीतमा सुरेन्द्र राईकै शब्द रहेको छ भने रुद्र श्रेष्ठले संगीत भरेको गीतलाई मनोज मोथेले एरेन्ज गरेका हुन् । मितेश गुरुङको छायांकन रहेको गीतलाई सुल्तान यीधिङ्गोले निर्देशन र सम्पादन गरेका हुन् भने परोदुच्शन परशुराम राईको डिजाइन गरेका हुन् ।

हेर्नुहोस् गीतको भिडियो स्

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका