भोलीबाट सबै सिटमा यात्रु राखेर आन्तरिक उडान गर्ने – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १९, २०७७
  • होमपेज
  • भोलीबाट सबै सिटमा यात्रु राखेर आन्तरिक उडान गर्ने

भोलीबाट सबै सिटमा यात्रु राखेर आन्तरिक उडान गर्ने

भोलीबाट सबै सिटमा यात्रु राखेर आन्तरिक उडान गर्ने

काठमाडौं, ४ असाेज । कोरोना कहरको महामारीका कारण बन्द भएको उडान आन्तरिक वायुसेवा कम्पनीहरुले भोलीबाट सुरु गर्ने भएका छन् । भोलीबाट सुरु हुने उडानसँगै जहाज कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गर्न सक्ने भएका छन् ।

यसअघि यसअघि सरकारले सिटमा ५० प्रतिशत मात्र यात्रु राख्न दिने भनेपछि वायुसेवा कम्पनीले उडान गर्न नसक्ने जनाएसँगै अन्योल बनेको उडान सुचारु हुन लागेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै वायुसेवा कम्पनीहरुलाई पत्राचार गर्दै सोमबार ९५ असोज०बाट नियमित आन्तरिक उडानका लागि पहल गरेसँगै विमान कम्पनीहरुले जहाज सुचारु गर्न तयार भएको बताइएको छ ।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका