गण्डकी प्रदेशमा थपिए ६ जना नयाँ काेराेना संक्रमित–Samacharpati
Samacharpati
शनिबार, कार्तिक ८, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा थपिए ६ जना नयाँ काेराेना संक्रमित

गण्डकी प्रदेशमा थपिए ६ जना नयाँ काेराेना संक्रमित

गण्डकी प्रदेशमा थपिए ६ जना नयाँ काेराेना संक्रमित

पाेखरा, ४ असाेज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४०८ पुगेको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरा र क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ६ जना नयाँ काेराेना संक्रमित थप भएका छन ।

कास्की जिल्ला, माछापुच्छ्रे-३ का ५७ बर्षीय पुरुष contact tracing बाट पहिचान भएका हुन , भने अन्य सबै व्यक्ति पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा कोरोना परिक्षणको लागि आएका हुन ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको  छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका