रोएर संविधानको विरोध रु आखिर किन ! हेर्नुहोस असोज ४ गतेका मुख्य समाचारहरु–Samacharpati
Samacharpati
बुधबार, कार्तिक ५, २०७७
  • होमपेज
  • रोएर संविधानको विरोध रु आखिर किन ! हेर्नुहोस असोज ४ गतेका मुख्य समाचारहरु

रोएर संविधानको विरोध रु आखिर किन ! हेर्नुहोस असोज ४ गतेका मुख्य समाचारहरु

रोएर संविधानको विरोध रु आखिर किन ! हेर्नुहोस असोज ४ गतेका मुख्य समाचारहरु

पाेखरा, ४ भदाै । सरकारले संविधानको मर्म र भावनाको हत्या गरेको भन्दै अभियन्ताहरूले सामूहिक रुपमा रोएर विरोध प्रर्दशन गरेका छन् । हजारौंको बलीदानीबाट आएको संविधान प्रगतिशील भए पनि सरकारले संविधानको भावना विरोधी काम गरेको भन्दै स्वतन्त्र राष्ट्रिय अभियानले शनिबार विरोध कार्यक्रम गरेको हो ।

माइतीघर मण्डला, कोटेश्वर र तीनकुनेमा रुन नदिएपछि पशुपतिमा गएर विरोध गरिएको हो । अभियानका सचिवालय सदस्य कृष्ण प्रसाईँ, अर्थ विभाग प्रमुख बोधनाथ न्यौपाने, संगठन विभाग सदस्य सचिव दुर्गा बस्नेत, युवा तथा खेलकुद विभाग प्रमुख सेर्फड लिम्बु, सञ्चार विभाग प्रमुख चर्चित ढुगेलले कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए । यो संगै आजका मुख्य समाचारहरु तलको भिडियोमा हेर्नुहोस

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका