गण्डकी प्रदेशमा थपिए ११ जना नयाँ काेराेना संक्रमित–Samacharpati
Samacharpati
शनिबार, कार्तिक ८, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा थपिए ११ जना नयाँ काेराेना संक्रमित

गण्डकी प्रदेशमा थपिए ११ जना नयाँ काेराेना संक्रमित

गण्डकी प्रदेशमा थपिए ११ जना नयाँ काेराेना संक्रमित

पाेखरा, २ असाेज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२९१ पुगेको छ । बि.पि. कोईराला स्मृति क्यान्सर अस्पताल चितवन र चितवन मेडिकल कलेज चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ११ जना नयाँ काेराेनासंक्रमित थपिएका छन ।

गण्डकी प्रदेशमा थप भएका  संक्रमितहरु स्याङजाका ४५  वर्षका एक पुरूष , नवलपरासी गैँडाकाेट, कावासुति, देवचुलिका  ३ जना महिला, ५  जना पुरूष गरी  ८ जना  रहेका छन् । तनहुँका देवघाटका  २ जना पुरूष रहेका छन ।

सबै संक्रमित व्यक्तिहरु परिक्षण गरिएको अस्पतालको आईसोलेसन केन्द्रमा बसेका छन ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका