कमल किरणको ‘डढेलो’ अझै चर्चामा (भिडियो)–Samacharpati
Samacharpati
बिहिबार, अशोज १५, २०७७
  • होमपेज
  • कमल किरणको ‘डढेलो’ अझै चर्चामा (भिडियो)

कमल किरणको ‘डढेलो’ अझै चर्चामा (भिडियो)

कमल किरणको ‘डढेलो’ अझै चर्चामा (भिडियो)

काठमान्डाैँ, ३१ भदाै । प्रतिभाशाली गायक गायक कमल किरण पछिल्लो समय आफूलाई गीतसंगीतको क्षेत्रमा नै समर्पित गरिरहेका छन् ।

गायक कमल किरणको आवाजमा रहेको ‘डढेलो’ बोलको गीत “सिङ्गर कमल किरण“ नामक आफ्नै अफिशियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

‘डढेलो’ गीत यसअघिनै हिट भैइसकेको हो । पछिल्लो समय गायक कमल किरणले फेरी आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।

मनोज राजको शब्द एवं संगीतमा रहेको गीतमा चन्द सिंहले एरेन्जर गरेका छन् । निकै मर्म स्पर्शी गीतको भिडियोमा दिवस र सुप्रियाको अभिनय रहेको छ ।

दिवस र सुप्रियाको जोडीको केमेष्ट्रि पनि निकै मर्म स्पर्शी देखिएको छ । शिवराम श्रेष्ठले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् ।

समान अधिकारीको निर्देशन रहेको गीतको म्युजिक भिडियो “ सिङ्गर कमल किरण“ युट्युब च्यानलमा हेर्न सकिने छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका