बियोगान्त कथा बोकेको “कालो बादल” सार्वजनिक–Samacharpati
Samacharpati
बिहिबार, अशोज १५, २०७७
  • होमपेज
  • बियोगान्त कथा बोकेको “कालो बादल” सार्वजनिक

बियोगान्त कथा बोकेको “कालो बादल” सार्वजनिक

बियोगान्त कथा बोकेको “कालो बादल” सार्वजनिक

काठमाडौं, ३१ भदाै । देवि घर्ति, पूर्णकला बि .सी,  राम प्रसाद , दिपक संगम बि.सी काे सयुंत्त स्वरमा बियोगान्त कथा बोकेको गीत “कालो बादल” सार्वजनिक भएको छ ।

गीतमा देवि घर्ति पूर्णकला बि.सी, राम प्रसाद अवस्थि र दिपक संगम बि.सी ले स्वर दिएका छन् । भने शब्द पुष्प अवस्थि, संगीत दिपक संगम बि.सी को रहेको छ ।

धन कमाउने आशमा विदेशिएका आफ्ना छोरा छारीले आफ्नो सपना पुरा गर्ने आशमा गाउँमा रहेका बाबु आमा घर परिवार माथि आई परेको वज्रपात हो   “कालो बादल” ।

गीतमा रामप्रसाद अवस्थि, रश्मि भट्ट, दिपक संगम बि.सी, पशुपति खनाल, डोल बहादुर थापा र सूर्य मगरको अभिनय रहेको छ भने छायाँकन बाशु बराल र निर्देशन राम प्रसाद अवस्थि गरेका छन् ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका