स्वयं सेविका लाई स्वास्थ्य सामाग्री हस्तान्तरण–Samacharpati
Samacharpati
बिहिबार, अशोज १५, २०७७
  • होमपेज
  • स्वयं सेविका लाई स्वास्थ्य सामाग्री हस्तान्तरण

स्वयं सेविका लाई स्वास्थ्य सामाग्री हस्तान्तरण

स्वयं सेविका लाई स्वास्थ्य सामाग्री हस्तान्तरण

शिशिर, पोखरा, ३१ भदौँ । कोरोना महामारी को बेला सुरक्षित रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले पोखरा १९ का स्वयं सेविका लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

लामाचौर स्वास्थ्य चौकी घामिृमा आयोजित कायकृममा वडा अध्यक्ष शोभा मोहन पौडेल, स्वास्थ्य चौकी का प्रमुख श्याम सुन्दर आचार्य, वडा सचिव श्रीराम पौडेल ले त्वयस वडा का २२ जना स्वयं सेविका लाई डिजिटल वि पि चेक मेसिन ९ थान थमामिटर २२ थान लगायत का स्वास्थ्य सामाग्री हस्तान्तरण गनुभयो ।

कार्यकममा बोल्दै वडा अध्यक्ष पौडेलले जनतालाई घर घरमा पुगेर सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न महिला स्वास्थ्य स्वयं सेविका को भुमिका महत्वपुर्ण रहेको बताएका थिए ।

उहाँले यो महामारी को बेला थप सुरक्षित भई सेवा लाई थप प्रभावकारी बनाउन आग्रह गरेका थिए ।
सामाग्री पाएपछि स्वास्थ्य स्वयं सेविका वडाका प्रत्येक टोल र घर दैलोमा पुगि सेवाप्रदान गर्ने बताइएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका