गायिका गीता भट्टराई मृत अवस्थामा फेला–Samacharpati
Samacharpati
बिहिबार, अशोज १५, २०७७
  • होमपेज
  • गायिका गीता भट्टराई मृत अवस्थामा फेला

गायिका गीता भट्टराई मृत अवस्थामा फेला

गायिका गीता भट्टराई मृत अवस्थामा फेला

काठमाडौँ, ३०  भदाैँ । कवि, गीतकार तथा गायिका गीता भट्टराई मृत अवस्थामा फेला परेकी छिन् । इटहरी नगरपालिका वडा नम्वर ५, पचरुखी निवासी भट्टराई आफ्नै निवासमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनी सोमबार दिउँसो ११ बजे देखि घरमा एक्लै रहेकी भट्टराईले झुण्डिएको अवस्थामा भेटीएको प्रहरीले जनाएको छ ।

बिहानैदेखि कोठामा ढाेका लगाएर बसेकी गीतालाई परिवारका सदस्यले ढोका खोल्न आग्रह गरेपनि नखुलेपछि झ्यालबाट हेर्दा सिलिङ्ग फ्यानको पत्तामा सलले पासो लगाएर झुन्ण्डिएको देखे लगत्तै प्रहरीलाई खबर गरेका थिए । गीताका पति, एक छोरा र एक छोरी छन्।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका