गण्डकी प्रदेशका ४ जिल्लामा थपिए ४४ जना नयाँ काेराेना संक्रमित–Samacharpati
Samacharpati
बिहिबार, अशोज १५, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशका ४ जिल्लामा थपिए ४४ जना नयाँ काेराेना संक्रमित

गण्डकी प्रदेशका ४ जिल्लामा थपिए ४४ जना नयाँ काेराेना संक्रमित

गण्डकी प्रदेशका ४ जिल्लामा थपिए ४४ जना नयाँ काेराेना संक्रमित
पाेखरा, २९ भदाै । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३०६४ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा  ४४ जना नयाँ काेराेना संक्रमितहरु थपिएका छन ।
कार्स्की जिल्ला पाेखरा महानगरपालिकाका १५ वडामा ३४ जना, पोखरा महानगरपालिका-९ का २६ बर्षीय महिला सोहि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी (स्टाफनर्श) हुन । स्याङ्जा जिल्ला, पुतलीबजारका एक जना ८० बर्षीय महिला गण्डकी मेडिकल कलेज, पोखरामा उपचाररत रहेकि छन ।
लमजुङ जिल्लामा  मध्ये नेपालका  ३ जना , तनहुँ शुक्लागण्डकीका ६ जना रहेका छन । पोखरा महानगरपालिका-२५ का ८ बर्षीय बालिका र १८ बर्षीय पुरुष, लमजुङ जिल्लाका तिनैजना व्यक्तिहरु भारतबाट आएका हन्  ।
अन्य सबै संक्रमित व्यक्तिहरु contact tracingकन्ट्रयाक टेसिङ  बाट पहिचान भएका हुन ।  संक्रमित सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका