चलचित्र मदहोशको ''ए गगन रुक जा पवन'' बोलको गीत सार्वजनिक–Samacharpati
Samacharpati
बिहिबार, अशोज १५, २०७७
  • होमपेज
  • चलचित्र मदहोशको ”ए गगन रुक जा पवन” बोलको गीत सार्वजनिक

चलचित्र मदहोशको ”ए गगन रुक जा पवन” बोलको गीत सार्वजनिक

चलचित्र मदहोशको  ”ए गगन रुक जा पवन” बोलको गीत सार्वजनिक

काठमान्डाैँ, २८ भदाै । डि. एस. डिजिटल सिनेमाको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र मदहोशको ” ए गगन रुक जा पवन”  बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका नित्याशिवा र गायक बाबुल गिरी सो गीतमा आवाज रहेको छ ।

मायालु प्रेमील जोडिको प्रेमलाई चलचित्रमा समावेश गरिएको छ । बाबुल गिरी को संगीत , शंकर अधिकारी घायलको शव्द रहेको छ ।

विक्रम काकीको छायाँकन , विश्वास भण्डारीको सम्पादन तथा राजु शाहको नृत्य चलचित्रको गीतमा छ । दिपेन्द्र कोइराला र प्रीयङका अधिकारी को अभिनय रहेको छ । मदहोश चलचित्र लाई शंकर अधिकारी घायल ले लेखनर निर्देशन गरेका हुन ।

”ए गगन रुक जा पवन” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका