नेपालमा २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाकाे मृत्यु–Samacharpati
Samacharpati
बिहिबार, अशोज १५, २०७७
  • होमपेज
  • नेपालमा २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाकाे मृत्यु

नेपालमा २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाकाे मृत्यु

नेपालमा २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाकाे मृत्यु

काठमाडौँ, २७ भदाै । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १४ जनाले ज्यान गुमाएका हुन् ।

योसंगै कोरोनाबाट ज्यान जानेको संख्या ३३६ पुगेको छ । त्यस्तैगरी आज ८५२ जनाले कोरोनालाई जितेर घर फर्केका छन् ।

योसंगै कोरोनालाई जितेर घर फर्केनेको संख्या ३७ हजार ५२४ पुगेको छ भने २४ घण्टामा १२०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका