गण्डकी प्रदेशमा थपिए ३८ जना नयाँ काेराेना संक्रमित–Samacharpati
Samacharpati
बिहिबार, अशोज १५, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा थपिए ३८ जना नयाँ काेराेना संक्रमित

गण्डकी प्रदेशमा थपिए ३८ जना नयाँ काेराेना संक्रमित

गण्डकी प्रदेशमा थपिए ३८ जना नयाँ काेराेना संक्रमित
पाेखरा, २७ भदाै । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९०३ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा आज  ३८ जना नयाँ काेराेना संक्रमितहरु थपिएका छन ।
गण्डकी प्रदेशमा थपिने संक्रमितहरू लम्जुङ बेशीसहरका १ जना, नवलपरासीका ८ जना, स्याङजा वालिङका ५ जना,कास्की पाेखरा महानगरपालिकाका २४ जना रहेका छन ।
थपिने सबै संक्रमितहरू contact tracing कन्ट्रयाक टेसिङबाट पहिचान भएका हुन ।  संक्रमित सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।
थप भएका नयाँ ३८ जना संक्रमितहरुको विवरण

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका