नवराजको न्यौपानेको ''तिम्रै लागे हो भने''मा पुष्प खड्का र गरिमा शर्मा–Samacharpati
Samacharpati
बिहिबार, अशोज १५, २०७७
  • होमपेज
  • नवराजको न्यौपानेको ”तिम्रै लागे हो भने”मा पुष्प खड्का र गरिमा शर्मा

नवराजको न्यौपानेको ”तिम्रै लागे हो भने”मा पुष्प खड्का र गरिमा शर्मा

नवराजको न्यौपानेको ”तिम्रै लागे हो भने”मा पुष्प खड्का र गरिमा शर्मा

काठमान्डाैँ, २६ भदाै । चर्चित गायक प्रमोद खरेलको नयाँ गीत ”तिम्रै लागे हो भने”को म्युजिक भिडियो सार्वजनिक भएको छ नवराज न्यौपानेको शब्द संगीत रहेको गीतमा कर्साङ लामाको एरेन्ज रहेको छ । गीतको भिडियोलाई प्रमोद खरेलको युट्युब च्यानल मार्फत शुक्रबार सार्वजनिक गरिएको हो ।

पछिल्लो समयका हिट जोडीको रुपमा रहेका अभिनेता पुष्प खड्का र टिकटक स्टार गरिमा शर्माले फिचारिंग गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् भिडियोमा निसल पौडेलको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको छ ।

यूवा–यूवतीको प्रेमभावलाइ व्यक्त गरिएको गीतमा सर्जक नवराज न्यौपानेले पहिलो सिर्जनाबाट नै अब्बल सावित देखिने भएका छ गीतको भिडियो रिलिज संगै राम्रा राम्रा प्रतिक्रिया आउन सुरु भइसकेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका