fbpx

झुठा मुद्दा लगाइ पैंसा असुल गर्ने दुईजना पक्राउ

author

समाचारपाटी

८ महिना अगाडि

काठमाडौं । आपराधिक लाभ लिने उद्देश्यले विभिन्न व्यक्तिलाई भेटी झुठा मुद्दा लगाइ पैंसा असुल गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कमलामाई -१३ सिन्धुलीका हाल सानोठिमी बस्ने आयुष्मा भन्ने आसिका रजल मगर र  भिमेश्वर ५ दोलखाका हाल काठमाडौंको तारकेश्वर बस्ने राजु खत्री रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले  जानकारी दिनुभयाे।

मगर र खत्रीले पीडितलाई डर,धम्की तथा त्रास देखाइ मोलमोलाइ गरी विभिन्न समयमा ४० लाख बराबरको रकम असुल गरेको पाइएको छ। उनीहरुले विभिन्न समूह बनाइ सामाजिक सञ्जालमार्फत् केटी परिचालन गरी केही पुरुष व्यक्तिहरूलाई भेट्न लगाइ रकम असुल्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार सामाजिक सञ्जालको माध्यमबाट केटीको प्रयोग गरी पुरूष व्यक्तिहरूलाई खाजा खाने बहानामा रेष्टुरेन्टमा लागि भेटघाट गरेको पाइएको छ। पीडित व्यक्तिहरूमाथि निगरानी राखी निजको घर ठेगाना, कार्यालय तथा सवारी साधनलगायत सम्पूर्ण विवरणहरू प्राप्त गरी डायरीमा रेकर्ड राख्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका दुवैजनालाई आपरधिक लाभ लिन नहुने कसूरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको र अनुसन्धा जारी रहेको प्रहरीले जनाएको छ।


काठमाडौं

शनिबार, बैशाख १५, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन