तनहुँमा ७ जना कोरोना संक्रमित थपिए (कुन कुन ठाउँका हुन् उनिहरु हेर्नुहोस) – Samacharpati Samacharpati तनहुँमा ७ जना कोरोना संक्रमित थपिए (कुन कुन ठाउँका हुन् उनिहरु हेर्नुहोस) – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • तनहुँमा ७ जना कोरोना संक्रमित थपिए (कुन कुन ठाउँका हुन् उनिहरु हेर्नुहोस)

तनहुँमा ७ जना कोरोना संक्रमित थपिए (कुन कुन ठाउँका हुन् उनिहरु हेर्नुहोस)

तनहुँमा ७ जना कोरोना संक्रमित थपिए (कुन कुन ठाउँका हुन् उनिहरु हेर्नुहोस)

पोखरा, २१ भदौ । तनहुँमा ७ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित बन्दीपुर, भानु, ब्यास र शुक्लागण्डकीका रहेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार बन्दीपुर गाउँपालिका वडा नं. ५ का ५० वर्षिय पुरुष, भानु नगरपालिका वडा नं. १३ का ३७ वर्षिय पुरुष र २३ वर्षिय महिलामा संक्रमण पुष्टि भएको छ, त्यस्तै ब्यास नगरपालिकाको वडा नं. २ का २४ वर्षिय महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

यता शुक्लागण्डकी नगरपालिका वडा नं. ८ का २४ वर्षिय पुरुष, ३ का ७६ वर्षिय पुरुष, ११ का ४५ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनिहरुलाई आइसोलेशनमा लैजाने तयारी भईरहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका