कालिज पालेर सफल हुने तरिका, ७० वर्षिय बाले कालिज पालेर तेब्बर कमाउने जुक्ति बताए–Samacharpati
Samacharpati
सोमवार, अशोज १२, २०७७
  • होमपेज
  • कालिज पालेर सफल हुने तरिका, ७० वर्षिय बाले कालिज पालेर तेब्बर कमाउने जुक्ति बताए

कालिज पालेर सफल हुने तरिका, ७० वर्षिय बाले कालिज पालेर तेब्बर कमाउने जुक्ति बताए

कालिज पालेर सफल हुने तरिका, ७० वर्षिय बाले कालिज पालेर तेब्बर कमाउने जुक्ति बताए

सुनिता कार्की, पोखरा, १९ भदौ । गरे के हुदैन र १ नेपालमा नै गरे जे पनि हुन्छ । नेपालमै सुन फल्छ मनग्य कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन, माछापुच्छे गाउँपालिका -६ नुबागाउँ धितालकोट एकिकृत कृषि फर्मका संचालक बलराम अधिकारी १ अधिकारीले आफ्नो घर अगाडि फर्म खोलेर कालिज पालन गरेका छन् ।

कालिजले दाना भन्दा पनि बढि घास खाने घास बढि रूचाउने हुदाँ जङगलबाट घाँस काटेर पनि हाल्ने गरेको उनि बताउँछन्।

कालिज पाल्नको लागि उनले ५ -७ रोपनि जग्गामा फर्म बनाएका छन । सुरूमा त लगानि लगाउँनै पर्ने हुन्छ कालिज गर्मि भन्दा चिसो सहने खालको हुन्छ। व्यवसाय हो सहेर खटेर गर्नुपर्छ अरू व्यवसाय जस्तो यो व्यवसाय त्यति गाह्रो हुदैन बलराम भन्छन् ।

उनले काठमान्डौँ तिर गएर कालिज पालन गरेका दुइ चार वटा फर्ममा हेरेर बुझेर भिजन बनाएर कालिज बाट पनि राम्रो आमदानी हुने रहिछ भनेर आफुले पनि फर्म खोलेर कालिज पालन गरेको बताउँछन ।

उनले चार महिना अगाडि कालिजका चल्ला हालेका थिए । उनी यो व्यवसायबाट निकै उत्साहित रहेको यो व्यवसायमा सकारात्मक रहेको बताउछन ।

कालिज पालनको लागि उनलाई कसरी प्रेरणा मिल्यो कालिजको चल्ला राखेर पछिको आफ्नो अनुभव कस्तो रह्यो भन्ने बारे बलराम यस्तो बताउछन । धितालकोट एकिकृत कृषि फर्मका संचालक बलराम अधिकारी सँगको कुराकानी तल को भिडियो हेर्नुहोस स्

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका