आज नेपालमा १ हजार ७९ जना थपिए कोरोना संक्रमित – Samacharpati Samacharpati आज नेपालमा १ हजार ७९ जना थपिए कोरोना संक्रमित – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • आज नेपालमा १ हजार ७९ जना थपिए कोरोना संक्रमित

आज नेपालमा १ हजार ७९ जना थपिए कोरोना संक्रमित

आज नेपालमा १ हजार ७९ जना थपिए कोरोना संक्रमित

काठमाडौं, १६ भदाै । नेपालमा आज १ हजार ७९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै देशभर आजसम्म ४० हजार ५ सय २९ जना कोरोना संक्रमित भएका छन् । त्यस्तै नेपालमा आज ७ सय ६८ जना डिस्चार्ज भएका छन् ।

यो २ साता यताकै सर्वाधिक धेरै संख्या हो । यो सहित आजसम्म निको हुनेको संख्या २२१७८ पुगेको छ । यो ५५ प्रतिशत हो । नेपालमा आज  १२ हजार ८८ जनाको पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका