fbpx

बाराको सिम्रौनगढमा झडप, प्रहरीको गोली लागेर १ जनाको मृत्यु

author

समाचारपाटी

४ महिना अगाडि

बारा । बाराको सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा हाजिर गराउने विषयमा भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भगएको छ ।

गोली लागेर सिम्रौनगढ–१ का २५ वर्षीय लक्ष्मी मुखियाको विनको ज्यान गएको बाराका प्रहरी उपरीक्षक एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो । झडपमा प्रहरीसहित अन्य केही व्यक्ति घाइते भएका उहाँले बताउनुभयो ।

कर्मचारी र जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृतलाई सिम्रौनगढ नगरपालिकाको कार्यकक्षमा हाजिर हुनबाट रोक्न खोज्दा विवाद भएपछि प्रहरीले गोली चलाएको हो । तलबको माग गर्दै दुई महिनादेखि आन्दोलन गर्दै आएका शिक्षक तथा कर्मचारी र जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्रलाई कार्यालयमा हाजिर हुन जाने क्रममा रोक्न खोज्दा झडपको स्थिति आएको एसपी काफ्लेले बताउनुभयो ।

कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत मिश्र सवार बा २ झ ४३५४ नम्बरको गाडीमा तोडफोड गर्नुका साथै नगरपालिकाको कार्यकक्षमा समेत तोडफोड गर्न खोजेपछि प्रहरीले ३० राउन्ड अश्रु ग्यास र २० राउन्ड हवाई फायर गरेको एसपी काफ्लेले बताउनुभयो । झडप ३० राउण्ड अश्रु ग्यास र २० राउण्ड हवाइ फायर गरेको प्रहरीले जनाएको छ ।


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

२३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन