नेपाली कामदारका लागी कतारले बढायो पारिश्रमिक–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • नेपाली कामदारका लागी कतारले बढायो पारिश्रमिक

नेपाली कामदारका लागी कतारले बढायो पारिश्रमिक

नेपाली कामदारका लागी कतारले बढायो पारिश्रमिक

काठमाडौं, १५ भदाै। कतारले श्रमिकहरुको न्यूनतम पारिश्रमिक बढाएको छ। न्यूनतम पारिश्रमिक बढाएर कतारले १ हजार रियाल पुर्याइएको छ। श्रमिकले खाना र आवाससहित न्यूनतम १ हजार ८ सय रियाल पाउने भएका छन् ।

खानाका लागि प्रतिमहिना थप ३ सय र आवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था गरिएको छ। यो प्रावधान राजपत्रमा प्रकाशित भएको ६ महिनापछि लागू हुने बताइएको छ। यदि कामदारले कार्यरत कम्पनी मन नपरे बिना अनुमतीकम्पनी परिवर्तन गर्न पाउनेछन् ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका