पोखरामा कोरोनाको कारण एक जनाको मृत्यु–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • पोखरामा कोरोनाको कारण एक जनाको मृत्यु

पोखरामा कोरोनाको कारण एक जनाको मृत्यु

पोखरामा कोरोनाको कारण एक जनाको मृत्यु

पोखरा, १२ भदौ । पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा उपचाररत ५२ वर्षिय पुरुषको मृत्यु भएको पश्चिमाञ्चल अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।

श्वास प्रश्वासमा समस्या भई उपचारको गराइरहेका उनको दिउसो १२ः१५ मा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । उनलाई
कोरोनासंगै प्यारलाइसिस, हाइपरटेन्सन र डाइबेटिज लगायतका सास्या रहेको अस्पतालले जनाएको छ । यो संगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

यो पनि हेर्नुहोस : पोखरामा मृत्यु भएका कोरोना संक्रमित लमजुङको करापुटारका भएको उल्लेख

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका