झापामा कोरोना संक्रमणबाट ८३ वर्षीय बृद्धको मृत्यु – Samacharpati Samacharpati झापामा कोरोना संक्रमणबाट ८३ वर्षीय बृद्धको मृत्यु – Samacharpati
Samacharpati
शुक्रबार, फाल्गुन २१, २०७७
  • होमपेज
  • झापामा कोरोना संक्रमणबाट ८३ वर्षीय बृद्धको मृत्यु

झापामा कोरोना संक्रमणबाट ८३ वर्षीय बृद्धको मृत्यु

झापामा कोरोना संक्रमणबाट ८३ वर्षीय बृद्धको मृत्यु

झापा, १२ भदाै । झापामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हनेमा झापाको कमल गाउँपालिकाका–३ केर्खा बजारका ८३ वर्षीय बृद्ध रहेका छन् ।

झापाको कमल गाउँपालिकाका–३ केर्खा बजारका ८३ वर्षीय बृद्धको मृत्यु भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचारका क्रममा आज विहान ४ बजे ज्यान गएको हो ।

उनको परिवारका एक जना सदस्यमा पनि संक्रमण देखिएको र उनलाई मेची प्रादेशिक अस्पतालको आइसोलसेसनमा राखिएको बताईएको । समुदाय तहमा कोरोना संक्रमण फैलिएपछि ती बृद्ध पनि संक्रमणमा परेका हुन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका