Pi Network भनेको के हो ? के यसले तपाईँलाई करोडपती बनाउँछ !–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • Pi Network भनेको के हो ? के यसले तपाईँलाई करोडपती बनाउँछ !

Pi Network भनेको के हो ? के यसले तपाईँलाई करोडपती बनाउँछ !

Pi Network भनेको के हो ? के यसले तपाईँलाई करोडपती बनाउँछ !

पाेखरा, ७ भदाै । 

१. के हो Pi Network भनेको ?
यो आगामी 2021 March देखी आउन लागेको  Pi डिजिटल पैसा अर्थात क्रिप्टोकरेन्सी सञ्चालनमा ल्याउने प्रोजेक्ट हो, जसको अहिले दोस्रो चरण चलिरहेको छ ।

यो हाम्रो हातमा रहेको मोबाईल बाटै कमाउन (Mining) सकिने पहिलो क्रिप्टोकरेन्सी हो । यो स्टान्फोर्ड युनिभर्सिटीका ३ जना phd होल्डर क्रिप्टोकरेन्सी प्रोफेसरहरुको योजनामा सुरु भएको प्रोजेक्ट हो । यसमा अहिले लगभग ४० लाख मनिसहरु जोडीएका छन ।

२. लगानी कति लाग्छ ?
Pi Network बिल्कुलै निस्शुल्क हो र यसको App एन्ड्रोइडको एबिथ Play Storeर Apple को App Store बाट Install   गरेर चलाऊन सकिन्छ । यसमा आफुले जत्ती कमाइ गरिन्छ सबै आफ्नै हो ।

३. कसरी सुरु गर्ने ?
यो Install  गरिसके पछि आफ्नो फोन नं वा फेसबुकको माध्यमबाट रेजिस्टर गर्नुहोस् ।

४. के हो Invitation Code ?
यो  Network मा सबै जना एक अर्कामा जोडीनु पर्ने भएकोले कोही नयाँ व्यक्ती जोडीनको लागि निम्तोको आवश्यकता पर्छ त्यसैले तलको लिन्कमा click गर्न सक्नु हुन्छ ।

५. मोबाईल बिगार्छ की ?
यो App आफ्नो मोबाईलमा राखेर Mining सुरु गरिसके पछि फेरि २४/२४ घण्टामा पुन: सुचारु गर्नु पर्छ, नत्र कमाई रोकिएर बस्छ । यो हाम्रो मोबाईलमा चल्ने भएता पनि यसले मोबाईललाई ह्याङ गर्ने वा बेटरी सिध्याउने जस्ता कुनै प्रकारको हानी गर्दैन र तपाईंको मोबाईलमा भएको मबतब चलाऊने अनुमती पनि माग्दैन ।

६. कहिले साट्न वा बेच्न पाईन्छ ?
यो प्रोजेक्ट अहिले दोस्रो चरणमा मात्रै भएकोले अहिले यसमा कमिएको पैसा साट्न वा समान खरिद गर्न वा यसको खरिद(बिक्री गर्न सकिँदैन तर तेस्रो चरण अर्थात आगामी वर्ष द्दण्द्दज्ञ मार्च ज्ञद्ध ९एष् म्बथ० देखि भने पूर्ण रूपले कारोबार गर्न र खरिद(बिक्री गर्न पनि सकिनेछ ।

७. कती कमिन्छ ?
यदी अहिले देखि सुरु गरेर mining गर्न थाल्ने हो भने आगामी 2021 मार्च अगाडी कम्तिमा दैनिक 6Pi  को दरले 1800Pi  कमाउन सकिन्छ र जानकारहरुका अनुसार 1 Pi = US$3 देखि US$10 अर्थात अहिलेको दरमा रु260.00 देखि रु 1200.00  नेपाली रुपैयाँ पर्ने अनुमान गरेका छन ।

त्यो त्यस बेलाको अवस्थाले बताउने छ । तर अहिले भने Coingecko भन्ने exchange Website ले 1Pi = $0.35 अर्थात रु. 40.00 मा. pinetwork invitation code : pralhdchandraghimire Pi Network भनेको के हो ? के यसले तपाईँलाई करोडपती बनाउँछ ? हेर्नुहोस यो भिडियो :

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका