बलिउड निर्देशक निसिकान्त कामतको उपचारका क्रममा निधन–Samacharpati
Samacharpati
सोमवार, अशोज १२, २०७७
  • होमपेज
  • बलिउड निर्देशक निसिकान्त कामतको उपचारका क्रममा निधन

बलिउड निर्देशक निसिकान्त कामतको उपचारका क्रममा निधन

बलिउड निर्देशक निसिकान्त कामतको उपचारका क्रममा निधन

काठमाडौ, १ भदौ। बलिउड निर्देशक निसिकान्त कामतको निधन भएको छ । उनको ५० वर्षको उमेरमा आज बिहान १० बजेर ३० बजे हैदरवाद अस्पतालमा उपचारका क्रममा निधन भएको निर्देशक मुकेश चाब्रा र नायिका रेनुकाले सामाजिक संजालमा स्टाटस नै लेखेका पुष्टि गरेका छन् ।

लामो समयदेखि कलेजोमा समस्या देखापरेका निसिकान्तको निधनको खबरले बलिउड शोकमा डुबेको छ । थुप्रै चलचित्र निर्देशन गरेका उनले २००८ देखि बलिउडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका