नायिका रञ्जिता लिम्बुले पहिलो पटक गायिन गीत ( जोडी परेवाको ) – Samacharpati Samacharpati नायिका रञ्जिता लिम्बुले पहिलो पटक गायिन गीत ( जोडी परेवाको ) – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • नायिका रञ्जिता लिम्बुले पहिलो पटक गायिन गीत ( जोडी परेवाको )

नायिका रञ्जिता लिम्बुले पहिलो पटक गायिन गीत ( जोडी परेवाको )

नायिका रञ्जिता लिम्बुले पहिलो पटक गायिन गीत ( जोडी परेवाको )

१ भदौ पोखरा –  नायिका रञ्जिता लिम्बुको आवाजमा रहेको गीती एल्वम जोडी परेवाको बजारमा सार्वजनिक भयको छ । रञ्जिता लिम्बु र मोहन मदिनको आवाज रहेको गीतमा शब्द भुपाल राईको रहेको छ भने लय र संगीत संयोजन बिबि अनुरागीले गरेका छन ।

जीवन साहीको निर्देशनमा रहेको गीतको छायांकन नबराज उप्रेदी सम्पादन नबिन निरौलाले गरेका छन । भिडियोमा रञ्जिता र डिकपल कार्की को अभिनय पाउन सुकन्छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका