आज देशभर मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना–Samacharpati
Samacharpati
आइतवार, अशोज ४, २०७७
  • होमपेज
  • आज देशभर मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

आज देशभर मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

आज देशभर मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

काठमाडौं, ३१ साउन । आज देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेकाले अझै वर्षाको सम्भावना रहेको छ ।

हाल देशभर सामान्य बदली रही प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको र दिउसो अझै भारी वर्ष हुने महाशाखाले जनाएको छ ।

दिउसो सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका