त्रिवि शिक्षण अस्पतालमा थप ४ जना कोरोना पुष्टि–Samacharpati
Samacharpati
मङ्लबार, अशोज १३, २०७७
  • होमपेज
  • त्रिवि शिक्षण अस्पतालमा थप ४ जना कोरोना पुष्टि

त्रिवि शिक्षण अस्पतालमा थप ४ जना कोरोना पुष्टि

त्रिवि शिक्षण अस्पतालमा थप ४ जना कोरोना पुष्टि

काठमाडौं, ३० साउन । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा थप ४ जना स्वास्थ्यकर्मीलाई कोरोना देखिएको छ । बुधबार इमर्जेन्सीमा कार्यरत ६ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरी परिक्षण गर्दा आएको रिर्पोटमा ४ जनाको रिर्पोट पोजेटिभ आएको हो ।

यो सँगै त्रिवि शिक्षण अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या २२ पुगेको छ। इमरजेन्सी विभागका एक सयचभन्दा बढी स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको छ । उनीहरुको रिपोर्ट शुक्रबार या शनिबारसम्म आउने बताइएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका