विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु – Samacharpati Samacharpati विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु – Samacharpati
Samacharpati
शुक्रबार, फाल्गुन २१, २०७७
  • होमपेज
  • विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु

विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु

विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु

विराटनगर,  ३० साउन ।  कोशी अस्पताल विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहको विष्णुपुर गाउँपालिका– १ घर भएका ४० वर्षीय पुरुष रहेका छन् । उनको बिहीबार राति करिब सवा ८ बजे ति पुरुषको मृत्यु भएको बताइएको छ । उनी गम्भीर अबस्थामा अस्पताल भर्ना भएका थिए ।

उनको शरीरमा रगतको कमी हुनुका साथै श्वासप्रश्वास र निमोनियाको समस्यापनि भएको बताइएको छ । कोरोना पोजेटिभ देखिएपछि ती पुरुषलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउन खोजिए पनि बेड खाली नभएपछि उनलाई कोशी अस्पतालको आइसोलेसनमै राखिएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका