शर्मिला मल्ल र सुजना बर्देवा अभिनित तिज गित ''छम छम बजाउँदै चुरा'' सार्बजनिक – Samacharpati
Samacharpati
बुधबार, माघ १४, २०७७
  • होमपेज
  • शर्मिला मल्ल र सुजना बर्देवा अभिनित तिज गित ”छम छम बजाउँदै चुरा” सार्बजनिक

शर्मिला मल्ल र सुजना बर्देवा अभिनित तिज गित ”छम छम बजाउँदै चुरा” सार्बजनिक

शर्मिला मल्ल र सुजना बर्देवा अभिनित तिज गित ”छम छम बजाउँदै चुरा” सार्बजनिक

काठमाडौं, २५ साउन । बरिष्ट गायिका देविका बन्दनाको स्वरमा सजिएको तिज गीत ”छम छम बजाउँदै चुरा”को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका देविका बन्दनाको यो दोस्रो तिज गित हो।

दर्जनौ लोकप्रिय गीतहरुमा आफ्नो सुमधुर स्वरले करडौ दर्शक श्रोताको मन जित्न सफल बरिष्ट गायिका देविका बन्दना आफैमा स्थापित गायिका हुन।

हिन्दु नारीहरुको महान चाड तीजको अवसर पारेर सार्वजनिक गरिएको गीतको भिडियोमा नेपाली चलचित्र क्षेत्रमा कान्छी उपनामले चिनिने बरिष्ट अभिनेत्री शर्मिला मल्ल, मोडल सुजना बर्देवा, सोनी काररंन्जित र इन्ता श्रेष्ठ लगायत फिचर्ड छन् । शर्मिला मल्लको यो पहिलो तिज म्युजिक भिडियो हो।

संचारकर्मी तथा निर्देशक सूर्य चन्दले निर्देशन गरेको म्युजिक भिडियोमा गीतकार शोभा केसीको शब्द, संगीतकार सम्राट थापाको संगीत र एरेन्ज छ भने शिव विकले कोरियोग्राफी गरेका छन्। भिडियोमा अजय रेग्मीको छायांकन तथा पदम सुवेदीको सम्पादन रहेको छ। भिडियो हेर्नुहोस स्

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका