बाग्लुङ अस्पतालमा काम गर्ने आएका १३ मजदुरमा कोरोना पुष्टि–Samacharpati
Samacharpati
सोमवार, अशोज ५, २०७७
  • होमपेज
  • बाग्लुङ अस्पतालमा काम गर्ने आएका १३ मजदुरमा कोरोना पुष्टि

बाग्लुङ अस्पतालमा काम गर्ने आएका १३ मजदुरमा कोरोना पुष्टि

बाग्लुङ अस्पतालमा काम  गर्ने आएका १३ मजदुरमा कोरोना पुष्टि

बागलुङ, २४ साउन । महोत्तरीबाट आएका १३ मजदुरमा कोरोना पुष्टि भएको छ । धौलागिरी अञ्चल अस्पतालको ‘सी’ ब्लकको निर्माणका लागि आएका १३ जना मजदुरमा कोरोना संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.शैलेन्द्र पोखरेलले बताए ।

एक साताअघि महोत्तरीबाट आएका उनीहरु बागलुङ नगरपालिकाको क्वारेन्टाइनमा बसेका उनीहरुमा कोरोना देखिएको हो । १७ मजदुरको कोरोना परिक्षण गर्दा १३ जनामा कोरोना देखिएको हो । संक्रमण पुष्टि भएका सबैलाई आइसोलेसन लैजाने तयारी भइरहेको पोखरेलले बताए ।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका