बाँकेमा आज थप ५१ जनामा कोरोना पुष्टि–Samacharpati
Samacharpati
मङ्लबार, अशोज १३, २०७७
  • होमपेज
  • बाँकेमा आज थप ५१ जनामा कोरोना पुष्टि

बाँकेमा आज थप ५१ जनामा कोरोना पुष्टि

बाँकेमा आज थप ५१ जनामा कोरोना पुष्टि

नेपालगन्ज, २३ साउन ।  बाँकेमा शुक्रबार थप ५१ जनामा कोरोना देखिएको छ । संक्रमितमध्ये ४९ जना बाँकेका, बर्दिया र रुकुमका एक एक जना रहेका छन् ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेमा आज थप ५१ जनामा कोरोना देखिएको हो । ‘कोरोना संक्रमण बढ्दै गएपछि निषेधाज्ञा जारी गरिएको छ ।

त्यस्तै आजै निषेधाज्ञा उल्लंघन गर्ने १७३ जनालाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएकाहरुसँग प्रतिव्यक्ति एक सय रुपैयाँ जरिवाना स्वरुप ३१ हजार तीन सय रुपैयाँ संकलन गरिएको बताइएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका