उपत्यकामा एकै दिन सय भन्दा बढि व्यक्तिमा कोरोना पुष्टि–Samacharpati
Samacharpati
सोमवार, अशोज १२, २०७७
  • होमपेज
  • उपत्यकामा एकै दिन सय भन्दा बढि व्यक्तिमा कोरोना पुष्टि

उपत्यकामा एकै दिन सय भन्दा बढि व्यक्तिमा कोरोना पुष्टि

उपत्यकामा एकै दिन सय भन्दा बढि व्यक्तिमा कोरोना पुष्टि

काठमाडौं, २२ साउन । काठमाडौं उपत्यकामा कोरोना भुषको आगो सल्किए जसरी सल्किएको छ । बुधबार साँझसम्म १०२ जना व्यक्तिमा कोरोना देखिएको छ । उपत्यकामा एकै दिन सय भन्दा धेरे व्यक्तिमा कोरोना पुष्टि भएको यो पहिलो पटक हो।

संक्रमित मध्य धेरै जना उपत्यका बाहिरबाट आएकाहरू रहेको बताइएको छ । एकै पटक संक्रमितको संख्या बढ्दा अस्पतालमा शैय्या अभावले काठमाडौं उपत्यकामा मंगलबार संक्रमण पुष्टि भएका मध्ये १४ जनालाई घरमै राख्नुपरेको थियो ।

त्यस्तै १०२ जनामध्ये १६ जना सम्पर्क विहिन भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका