नेपालमा आज २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि–Samacharpati
Samacharpati
सोमवार, अशोज ५, २०७७
  • होमपेज
  • नेपालमा आज २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २० साउन । नेपालमा आज २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा मंगलबार थप २ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २१ हजार ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

त्यस्तै नेपालमा सोमबार थप ६५ जनाले कोरोनालाई जितेर घर फर्किएका छ । नेपालमा मंगलबार थप ६५ जनाले कोरोनालाई जितेर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

 

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका